Posted by: we_nepali November 20, 2008
young criminal league of nepal
Login in to Rate this Post:     0       ?        

 

How U guys evaluate this picture ...

अराजकताः धादिङ हत्याको विरोधमा बिहीबार आ³वान गरिएको उपत्यका बन्दका क्रममा अस्कल क्याम्पसमा दिनभर पटक-पटक बन्द र्समर्थक विद्यार्थी र बन्दको विरोधमा उत्रिएका वाईसीएल कार्यकर्ताबीच झडप भयो । तस्वीरमा झडपकै क्रममा अस्कल क्याम्पसको पहिलो तल्लामा हातमा खुकुरीसहित देखापरेका एक वाईसीएल कार्यकर्ता । तस्वीरः रवि मानन्धर/नेस

Last edited: 20-Nov-08 11:15 PM
Read Full Discussion Thread for this article