Posted by: vivasg November 20, 2008
भनेर !!!
Login in to Rate this Post:     1       ?         Liked by

हल्कराले खबर ल्यायो
मैले पठा'को माल तिमीले पायौ भनेर,
मलाई चाँही पीर लाग्छ
त्यो माल तिमीले खाएनौ कि खायौ भनेर ।

सपनिमा निदरिले बताएको थियो
माल अरुलाई दीइ फर्की तिमी आयौ भनेर,
मलाई पनि विश्वाश लागि आयो
मालको लागि तिमीले निर्वस्त्र के-के लायौ भनेर । ।

बजारको हल्लाले हल्लाउदै थियो
सबैको मनमा तिमी माल भै छायौ भनेर,
मैले पनि तिमीसँग भोग्दा भनेकै हो
हुने नहुने ठाउमा कुन मालको लागि धायौ भनेर । । ।

हल्कराले खबर ल्यायो
मैले पठा'को माल तिमीले पायौ भनेर,

Rahulvaiko Sallahamaa Yeta Pani Rakheko Chhu. Prachaar Garnako Laagi Hoina Please.

Thanks - Vivasg

Read Full Discussion Thread for this article