Posted by: Rahuldai November 20, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

लौ हर्के नि आइपुग्यो।
राम थापा को गीत राख्ने सूर मा म नि थिए। तर त्यो भन्दा नि सुरिलो अन्य गीत बाटो भरी भेटें र राख्दै गरें।

संगितका पूजारी थिए। तर अली छाडा खालका । अकाल अन्त्य दु:खदायी हुन्छ नै। धेरै नपिउ भन्थे धेरै ले, मान्ने होइन। हाम्रो त टोल को ज्वाँई थिए राम थापा।

 

sarangi ko talle mero .MP3 - kumar subba

 

News Break

Read Full Discussion Thread for this article