Posted by: gorkhethito08 November 20, 2008
Login in to Rate this Post:
1
?
Liked by
अमेरिकाबाट बिहे गर्न नेपाल गयको केटाले केटीले योग्यता ढाटेको भनी बिहे गर्दिन भन्दा कुटाइ खाइ ५ लाख जरिवाना तिर्नुपरेछ । अब यस्मा दोसी को?