Posted by: Rahuldai November 20, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

लौ हर्के बधाई छ। नेपाल जान लाग्यौ? नयाँ नेपाल। राम्ररी हेरेर आउनु। अर्को पटक जाँदा फेरी नयाँ नेपाल को ठाउँ मा अर्कै नेपाल भैसक्ने छ। मलेखु तिर माछा खान नजानु, वाइस्याल को फेलामा पर्ला। '

हाम्रो टोलमा गएर महेन्द्र बौचा को म: म: सके जती पिलेट ल्याइ दिनु।
 

Read Full Discussion Thread for this article