Posted by: Harka_Bahadur November 20, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        
हैन लहरेलाई के भा ह , कोइ नेपाल जान ला भन्ने बित्तिकै , बिहे नै गर्न जान ला हुन्छ , बज्जे अरु काम नै हुन्न कि के हो नेपाल मा ?
म बिहे गर्न जान ला हैन लहरे , मेरो त छोरो ४ बर्षको छ , मैले बिहे जवानामा गरी सकेको हो , चाडै बिहे गरियो के गर्छौ तिमीहरु जस्तो होकी के हो ३० लागेसी बिहे गर्ने , आफ्नो त जवाना नै अर्कै थियो , चाडै बिहे गर्ने जवाना क्या ।
Read Full Discussion Thread for this article