Posted by: rawbee November 20, 2008
Login in to Rate this Post:
0
?
यो सेरिअल भनेको को त भनेर सोधे - यो त महा गफाडी हो, हेरेक दिन हुन्छ यो - दिनमा मात्र नपुगेर राती पनि हुन्छ - मलाई त दिमाग खुस्केको जस्तो लाग्छ यो मान्छे त। मान्छेहरुले टाईम पनि कत्ती पाएको हो दिन दिन भरी कसरी टाईम पाको होला आफो चाँही फुर्सदै हुँदैन। मान्छे त साइको नै जस्तो छ यो त