Posted by: बिस्टे November 20, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

पहरेकान्त पाकोल रे
POL- लोल को सट्टा

"विष्टेहजुर्बा,  अनिखेरि  के भन्च रे -अँ -- बिर्से भन्या भन्नलाको कुरो पनि"

अनी मिस नानी के भन्न लाउनु भाथ्यो जस्तो लाग्छ केरे, के बात बनाईदिनु भा हो भन्छुनि म त।

अनी सम्धी ज्यु र भान्जी काम र रुघा जस्ता तत्वो हरु लाई पेल्न दिने हैन कि आँफै ले पेल्नु पर्छ, धेरै काम गरेर हैन कि पर पर धकालेर।

उसो भए हाम्रो देश मा र ठुलदाइ को नाकमा केही गर्नै पर्‍यो जस्तो छ्, कस्तो ठुल्दाइ ?


खै हाम्लाई त लेर आथ्यो सुर्य।।अरुलाई त था छैन?


लहरे को लहरी पनि अस्ती चौतारी आकी थि झुलुक्क,तिमिलाई निगरानी गर्न,होस् गरे है लहरे।

जदौ माट्साब।

Last edited: 20-Nov-08 10:21 AM
Read Full Discussion Thread for this article