Posted by: Harka_Bahadur November 19, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

लौ पारीलो घाम लागेको रछ , एक माना बदाम खानेहोकी गाम्ले हो लुबशम, गर्खापत्र बिछार बशौ है ।
लु नानीको खुर्सानी, नूनको धुलो ल्यावो त ।
ए साउनी एक माना बदाम को कती दिनुश त ल भाउ मिलार।

चरो मुशो टाईम भनेको दाई चौतारीमा कोइ नि नहुने टाईम भनेको क्या त ।

Read Full Discussion Thread for this article