Posted by: Harka_Bahadur November 19, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        
यस पाला अचम्म भको छ , अस्ती एक दिन हिउ पर्‍यो तेश पछी परेको छैन , पोहोर साल भन्दा यसपाला निक्कै राम्रो छ , घाम लागेको छ मजाको छ जे होश ।
अब चै खसी , कुखुरा , सागमा नै जोर छ मेरो।
Read Full Discussion Thread for this article