Posted by: बिस्टे November 19, 2008
Login in to Rate this Post:
0
?
ओहो कत्ती जाती छे मेरी नातिनी,बोल्या मात्रा थिए ल्यासकिछ,कती थोक बनाउन भ्याकी नि,हेर्दाइ
कस्तो मिट्ठो होला जस्तो छ्। ल म त बसे है पलेटी कसेर। अनी तैले खाइस त बा?