मान्छी हराएको सुचना
गहुँ गोरी अनी काली हाली हिसि परेकी (टु नि वन भन्न खोज्या) - बर्ष ___ (आफै भर्ने) कि ५ फीट ५ इन्च अग्ली - चेली केली गेली सिरियल को एक अंश गेली गुरागाँइ बिगत केही दिन देखी हराइरहेको हुँदा पाहुनु हुने महानुभावहरुले भेटाउनु भएमा अथवा देख्नु भएमा चौतारी मान्छे खोजी तथा पत्ता लगाउ बिभाग मा जानकारी दिनु हुन अनुरोध गरिन्छ। धन्यवाद।
लहरे कान्त लाकौल
प्रमुख
चौतारी मान्छे खोजी तथा पत्ता लगाउ बिभाग