Posted by: keli November 19, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

हो हो , राहुल दाई त्यो ऐला ततएर खायो भने सब ठीक हुन्छ , भन्थे हाम्रा बा  ले
पनि !!!!!!!!!!!
,
खानु  पर्छ ,खनु पर्छ तर थ्यो घर को हो कि बहिर को तेस्मा भर पर्छ


अनि लहरे  , प्रिति मन् कि धेरै दयलु छिन् ( मैले भन्दा तिमिले नै चिने को छौ क्या रे ) अनि, प्रिति रिसायेको  होइन , माया  हो थ्यो ,हगि प्रिति


खै गेलि कता गै कता गै। अब् हरयेको सुचना म टास्ने बिचर् बर्दै छु

Read Full Discussion Thread for this article