Posted by: PallaGhareAntare November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

आज लहरेलाई ठिक पार्न पर्‍यो, हाउँरी सान्नानिलाइ हैरान पार्‍यो भनेर गीत फर्माइश गर्दिन भन्ने बिचार थ्यो तर के गर्ने, कत्ति समितिको अदक्छे छ लहरे, रिसार फेरि एक दुइटा समितीबाट राजिनामा गर्द्यो भने बरबाद हुन्छ।

लु लहरे फेरि उहि गुलजारका भुपिन्दरका स्वरका हाउंरो जमानाका केहि गीत बजाउ बा सुनम बसेर।

१) बीती ना बितायी रैना, बिरहा की जायी रैना (परिचय)
२) दिल ढ़ूँढ़ता है फिर वही फुरसत के रात दिन (मौसम)
३) एक अकेला इस शहरमें (घरौंदा)
४) हुजूर इस कदर भी ना इतराके चलिए (मासूम)
५) नाम गुम जाएगा, चेहरा ये बदल जाएगा (किनारा)
६)  थोडीसी जमीन, थोडा आसमान (सितारा)

Read Full Discussion Thread for this article