Posted by: serial November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

म त हेर्छु ठुल्दाइ दोहोराइ तेहराइ हेर्छु, आफ्नो त हेर्ने दिन अझै बाँकी छ। अनी म: म: नै खुवाएन भने के आउनु ठुल्दाइ कहाँ, म: म: खान त आउन ला - त्यो पनि भएन भने त ग्यास खर्च गरी गरी को आउछ -

अनी केली मैचा के छ, सान्नानी छुच्ची ले कहाँ दिन तिमीलाई भटमास, अरुलाई दिनु पर्छ भनेर सबै खाइसकी       

Read Full Discussion Thread for this article