Posted by: keli November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

रमाझम भएर के गर्ने - छोराको बाउ भइहालेछ क्यारे - तरुनी हेर्ने त चान्स नै भएन - भाउजुले बिस्टे को दारी उखेल्छ नत्र - कम्ता कि छे

 

 

अनी बिस्ते दाई , कुन साउथ म बस्नु भएको त्यस्तो सन्नाता हुने ताउमा
ल है जो जहाँ मुभ भएर  गएनी   अग्रिम शुभकामना!!
फलोस ,फुलोस उन्नती होस्  सबैका

अनि प्रीति,  मकै भत्मास बकि छ कि सकियो?
मलाइ पनि कस्तो मन् पर्छ नि, छ भने मलाइ नि देउ न

Read Full Discussion Thread for this article