Posted by: Rahuldai November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

म: म: पो खुवाउन सक्दैन भन्या। आउन त दिन दिनै आए नि हुन्छ। अली सन्चो त भएको छ, बिस्टे। साह्रै बोर हुने यो रुघा भन्ने आतंकारी ले सतायो भने त।

हेरे हुन्छ बिस्टे हेरे हुन्छ। आँखा को के काम नत्र ? अन्धालाई हेर्न नपाएर कस्तो भाईराख्या होला। सद्दे आँखालाई यो अबसर दिएन भने बेकार हुन्छ है लहरे।

Read Full Discussion Thread for this article