Posted by: बिस्टे November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

छोरा को बाउ भयो भन्दै मा तरुनी हेर्न पाइदैन भनेर कहाँ लेख्या छ ए लहरे,आखा हुन्जेल जे जे हेरे नि हुन्छ भन्छ भाउजु ले त


जे पि टि पो गर्न हुन्न त कसो ठुल्दाइ।


ठुल्दाइ का २-२ हप्ता मा आउने पो भन्या त म्:म: खानै पर्ने भन्ने के छ र ठुल्दाइ,की आउन पनि नाअैज भने त्यो पनि २-२ मैना मा मात्रा आउँला।


अनी अगिको अदुआ चिया ले अली सन्चो गर्‍यो त ठुल्दाइ।

Read Full Discussion Thread for this article