Posted by: Rahuldai November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        
न थर्काउ न लहरे बिस्टे।
हफ्तै पिच्छे म: म: खुवाउन सक्दिन म । म: म: पसल खोल्या छ भन्थानेको हो कि क्या हो? यसो बेला बखतमा साइत हेरेर भने अर्कै कुरा।
Read Full Discussion Thread for this article