Posted by: बिस्टे November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        
हे हे के गर्नु लहरे अब तेही हिउ खार बस्नु पर्ने छ्। ठिकै छ हिउ खाए नि यहाँ जस्तो सन्नटा त हुन्न नि। त्यह अर्कै रमझम छ नि त।
ठुल्दाइ का चै गैन्छ अब २-२ हप्ता मा म्:म: खान।
Read Full Discussion Thread for this article