Posted by: बिस्टे November 18, 2008
Login in to Rate this Post:
0
?
मेरो पनि तेस्तै हुन्छ होला लहरे। तेस्रो हप्ता तिर।
सान्नानी आईछ,म एतै छु सानी,त कता गैर्थिस,खाजा खाइस सप्पै?
अनी सान्ननी को गाउ मा हिउ पर्न थालयो त?
सान्नानी आईछ,म एतै छु सानी,त कता गैर्थिस,खाजा खाइस सप्पै?
अनी सान्ननी को गाउ मा हिउ पर्न थालयो त?