Posted by: बिस्टे November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

लोल सम्धी ज्यु लोल

ओहो गन्नु पुराण सुन्न पाइयो धेरै पछी। धन्यवाद

अली अर्को एक दुई भाग पनि राखम न लौ। साह्रै रमाइलो पो हुन्छ यो गन्नु पुरान त।
अनी सम्धी ज्यु मुम्बै तिर नि बस्नु भाथ्यो कि कसो,कसरी आको हो एत्रो मुम्बई को भाषा?

ठीक हुन्छ भान्जी ठीक हुन्छ  ग्यारेन्टी का साथ ठीक हुन्छ यो मामा ले लेराइदिएको ले, ठिक भएन भने मलाई भन न मैले जानेको छु त्यो रुघालाई।

(जान्छ आमा जान्छ ग्यारेन्टी का साथ जान्छ भन्ने याड सम्झे हे हे )

Read Full Discussion Thread for this article