Posted by: PallaGhareAntare November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

एउटा सानो ठांउ देउ तिम्रो धडकन भित्र
पुराना ति यादहरुलाइ भुलाइ नदेउ

म त दुर देखि आएं तिम्रो नाम बोकेर
सम्बोधन गर्दा गर्दै गै गयौ छोडेर

जदौ गाम्ले!

Read Full Discussion Thread for this article