Posted by: serial November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

अब जोलाई पठाउनु छ पठाए हुन्छ म्याडिसन - आफु यहाँ भएपो - आफु नभएपछी जो आए नि हुन्छ

पछी लाग्ने तिम्रो अनी लहरी लाई किन सोध्ने - आँफै भने भइहाल्यो नि बेकारमा

झन के भयो भनेर चिन्ता गरिरा त मलाई सरापेको पो भन्छ बा - अनुहार हेर न अनुहार रिसाउदा नाकै गायब हुने राइछ यो दिपिका को हिही

फेरी गन्नु सिरिज आएछ - लोल जिम्बाल लोल

Read Full Discussion Thread for this article