Posted by: Rahuldai November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम दीपिका नानु, अनी हर्के काका ।

खुट्टा तान कार्यक्रम नेपाली जहाँ गए नि जहाँ भए नि चल्ने रहेछ। चौतारीलाई गाली गर्न स्वघोषित विद्वानहरुले न्वारन देखी को बल गर्दै छन। अमिलो अङ्गुरका र्‍याल हरु हुन ती। अचम्म को संसार । 

Read Full Discussion Thread for this article