Posted by: serial November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

कुच तो लोग कहेगे, लोगो का काम है केहेना
भनेको थाहा छैन दिपिका तिमीलाई

जस पावोस् नपावोस् मतलब छैन मलाई - ल्याएर दिनिथियो दिइहाले

अनी किन तिमीलाई पनि फेरी रुखा लाग्यो रे लौ - खुरुक्क फ्लु सट लाउने त्यहाँ
कस्तो पिछा गरेको होला दिपिका लाई यो रुखा खोकी ले - माया त भयन्कर गर्ने राइछ नि त - अब दिपिका लाई पि टेन्सन रुघा सँग जाने कि खोकी सँग जाने भनेर - कस्तो धर्म संकट है दिपिका लाई

काम नभएर त चौतारी चियाएको - अब एक महिना छ - दिन गन्दै बसेको छु अब म पनि झर्ने हो दक्षिण तिर जे पर्ला पर्ला, 


 

Last edited: 18-Nov-08 09:41 AM
Read Full Discussion Thread for this article