Posted by: बिस्टे November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

सान्नानी जाडो आयो त्यो छोटो छोटो घाघर लार नहिन,टम्म भोटो सुराल लार हिन भन्या हैन,रुघाले समातिहालेछ।


अनी लौ भान्जी लाई पनि रुघाले समात्यो। लौ भएन अब अदुआ को चिया हैन यो थेराफ्लु एक एक कप सप्पै लाई।

 एस्ले चट पार्छ सप्पै को रुघा खोकी।


तारेमाम हर्के तिमीलाई त समात्या छैन नि,तिमी त हिमाली भेक को परयोउ के समात्थ्यो हत्पती।

Read Full Discussion Thread for this article