Posted by: dipika02 November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        
शुभप्रभात!

मामा त्यो अदुवा हालेको चिया म पनि पिउने नि। रुघले मलाई पनि हैरान नै बनाइसक्यो।

ठुल्दाइ लौ न यो रुघा नामक जन्तुलाई के गर्ने होला। मलाई त झन छोड्दै छोड्दैन। बल्ल गयो भनेर अस्ती को हप्ता खुशी भएकी त फेरी आइसकेछ। कती रिस उठ्दो

माइला दाई शुभप्रभात!

चिप्लु दुध हालेको चिया बनाउने भए म पनि छु है पिउने को लाइन मा।

सानु हजुरलाई पनि रुघाले दु:ख दिएको

बौचा के गर्दै? काम भन्दा बढी चौतारी चिहाउदै त भन्नै पर्दैन सबैलाई थाहै भएको कुरा हो, अरु सुनाउ के छ?
देख्यौ बौचा यो दुनियाँमा जस भन्ने कुरा कही छैन। त्यहाँ देखी आफ्नो सुट्केस्मा च्यापेर चुरोट लेराइदेको थियौ नि, अहिले त जन्तर मन्तर फुकेर पठाको होला रे ठुल्दाइ ले। त्यसैले मैले कसैलाई केही नलेराइदेको। 

हर्का दाई नमस्कार!

Last edited: 18-Nov-08 09:28 AM
Read Full Discussion Thread for this article