Posted by: Rahuldai November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम लहरे, चिप्ले।

हैन होला बिस्टे, सूर्य को कारण रुघा। मौसम परिवर्तन कारक होला।


हुन पनि बेर छैन। बौचा पर्‍यो स्वयम्भू को गुर्जु, मन्तर शन्तर जानेको हुन्छ। पोस्ट गर्नु अघी असत्तिहरुलाई रुघा ले बेस्सरी सताओस भनी मन्तर गरेको पनि हुन सक्दछ। अचेल कसैको नि भरोसा छैन बिस्टे।

Read Full Discussion Thread for this article