Posted by: बिस्टे November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

ओहो चिप्ले गुरु कता ब्यस्त हो अचेल,मुख देख्नै गाह्रो भो,अनी सप्पै बेसै त होला नि, अनी त्यो

खिर्लिङ खिर्लिङ झ्याइ चै गीत हो कि भजन हो,अनेक आउछ चिप्लेलाई नि।


ठुल्दाइ हो हो यो सप्पै लहरेको सुर्य ले गर्दा भा हो,मलाई नि रुघा लाग्ला लाग्ला जस्तो भा छ्।


"ठुल्दाइ ठुलि लिमिटेड, बिर्ख्या ज्वाँइ को बाउ बिस्टे  अनी बिस्ट्या बुहारी कि बाउ जिम्बाल के छ ।"
हसाउछ यार लहरे ले नि लोल लहरे लोल

Read Full Discussion Thread for this article