Posted by: chipledhunga November 18, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

कता गुरुराम मरने बखतमा कोही छैन साथी
खिर्लिङ खिर्लिङ झ्याइ
खिर्लिङ खिर्लिङ झ्याइ

पहिलो चरण सेवा ढोग पशुपतिनाथलाई
दोस्रो चरण नमस्कार सबै दाजु भाईलाई
सानो बिन्ती चढाउँदै यो कुरा भन्छु
आजकालका तरुनिको ब्यथा म कहन्छु

कता गुरुराम मरने बखतमा कोही छैन साथी
खिर्लिङ खिर्लिङ झ्याइ
खिर्लिङ खिर्लिङ झ्याइ

मंगलबारे जदौ ठुली, ठुल्दाइ, बिर्खे तथा बिष्टेलाई।
ठुल्दाइलाई शीघ्र स्वास्थ्य लाभको कामना। चिसोमा चिलिम ब्रेकलाई धेरै बाहिर ननिस्किनुहोला। 

दूध र अलैंची सहितको चिया खान पाए आफूलाई भाग्यमानी ठान्ने थिएँ।   


 
Read Full Discussion Thread for this article