Posted by: serial November 17, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        
भनेको मान्ने त जातै होइन
बेसार पानी हालेर नखाने भए
पहिला बेसार मुखमा हाल अनी पनि खाउ - अनी हुन्छ ल
मैले पद पाउन के गाह्रो यो चौतारीमा - चौतारी मा मदनवा डाउतर छ नि नत्र उहिले नै लिइसक्यो होला मैले

अनी तातो पानी नखाने भए चिसो पानी खाउ अनि स्टोभ माथि बस ल -
Read Full Discussion Thread for this article