Posted by: crazy_love November 17, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

ओ लहरे!

तिमि डाक्टर हो चौतारीको? अर्को पद पनि पाउला भन्दो हो?

तातो पानी किन खाने नि? घाँटी पोलोस भनेर?

कालो चस्मा लाएर हेरे पछि सबै कालो देख्दैन त?
बेसार पनि पानीमा हालेर खान्छ त?

खोइ हाम्रो हर्क जी त साग खाएर अझै आउनु भएन त!

Read Full Discussion Thread for this article