Posted by: serial November 17, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

कती कम्जोर रहेछ भाग्य
तिम्रो सिउदो कोर्न सकिन
कती कम्जोर रहेछ रहर
तिम्रो आसुँ पुछ्न सकिन

धेरै अर्थ लाग्छ मायाको
तर हार न थानी दिनु
जती जे भो भै गयो
मन-मन्दिर मा सजाउनु

कती कम्जोर रहेछ भाग्य
तिम्रो सिउदो कोर्न सकिन

Read Full Discussion Thread for this article