Posted by: Rahuldai November 17, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

आज त बाक्लो नै सहभागीता  आफ्नो त सधैं यस्तो। प्रोफेसर बुढा कत मुन्ट्या थाहा छैन। ईमेल-फिमेल नाए सम्म काम नाइ ।


सान्नानी के छ उत्तर तिर को खबर , हिउं ले निहु खोज्न लागि सक्यो कि ? हाम्रा (नेपालको) अड्डा तिर को टन्नै बसाइ सराइ त्यताइ भाका छन क्या रे।

बिस्टे सम्धी, बिर्ख्या हल्ला ठीक साँचो हो?

ठुली को काम छैन रे । उहिले काम भयो भने अचम्म , अहिले काम भएन भने। के हो के। यो बुढाली बुझ्न झन झन कठिन् भो।

Read Full Discussion Thread for this article