Posted by: *~Spring~* November 17, 2008
Login in to Rate this Post:
0
?
"उता मिलेन भने यता इन केस भनेर राख्या होला - ब्याकप प्लान त चाहियो नि के कसो। "
hai hai baaucha. Master planner.
"प्रिया पनि आगै जस्ती रैछे है? अघि मलाई क्या डामेर गै नी यार" उस्ले भन्यो।
मैले उस्लाई घुरेर हेरे पछी "हैन अब नताप्ने आगोको के मतलब भो र" भन्यो।
lol Kya hasaune.