Posted by: miss_ me November 17, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

elusivecat यो नाम राम्रो हो के   भाइ-- ल भन्नुस त हउरलै चौतारी गाँउ जस्तो लाग्यो कि लागेन ? अब हामी गाउँलेहरुको नाम कस्तो हुन्छ त ?:)  मन नपरेको भए ठिकै छ   नि तर रिसाम्नु होला है -माफी पाम

 अन्तरे जी,

ठुली लै चै तिहार मा  हिराको हार दिने बिचार अर्नु भा ? अनि मळै चै के नि हुन त बिचार मात्रै गरेको रहेछ 

पर्बत ,  के भन्च रे  छ नि गित  एउटा 'तिमी गएयौ तर्केर तर्केर -म पनि हेर्दिन फर्केर' अर्नु पर्च  त्यस्ता मुया मार्ने लाई

हर्कबादुर दाई दर्शन है !

 हा हा हा ठुली क्या हँसाउछौ तिमी त --

Last edited: 17-Nov-08 12:46 PM
Read Full Discussion Thread for this article