Posted by: Harka_Bahadur November 17, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        
ओह हो अन्तरे बा लु बसौ बसौ , अब बुढेस्काल लाग्यो , दाक्टरले रातो मासु नखानु , तिम्रो लागि त्यो बिख हो भन्यो , तेही भर छोडेको मैले बूङूर खान , तर बेला मौका मा खशीको मासु चै खाने गरेको छु है , नत्र सोधौ लहरे र ठुलि लाइ, हिजो बर्खर मेरोमा खसी खार गये दुई जाना।
ओह हो मिस नानी आरामै , लौ गूड् गरौ , गूड् नगरेको नि धेरै भो ।
Read Full Discussion Thread for this article