Posted by: Harka_Bahadur November 17, 2008
Login in to Rate this Post:
0
?
त्यो मान्छेले यसो हामी तिर के हेर्या थ्यो, बाङ्गेले ठुलो स्वरमा "नमस्कार अंकल" भन्दै हात जोड्यो।
अंकल पनि क्या टाईममा आको कौसिमा , अनी फेरी दीप प्रभुलाई किन जानु परेको हो बांगेको ससुराली ।