Posted by: serial November 17, 2008
chautari malai mann parena !!!
Login in to Rate this Post:     3       ?         Liked by

हो हो दिपिका ले भनेको जस्तै हो, सबैको हेराइ अनी सोचाइ सबै उस्तै हुँदैन, राम्रो नलाग्दैमा त्यसो भनी हाल्न चाँही उपयुक्त नहोला कि, भन्न त पाइछ नपाईने होइन तर पनि।

अब सबैको आ-आफ्नो सोचाइ हो - बाँकी तपाईंको बिचार 

Read Full Discussion Thread for this article