Posted by: dipika02 November 17, 2008
chautari malai mann parena !!!
Login in to Rate this Post:     3       ?         Liked by

सबैलाई सबै धागो मन पर्नै पर्छ भन्ने छैन। तर त्यो भन्दैमा यस्लाई नाटक भनिहाल्नु पनि उपयुक्त नहोला। यहाँलाई यो नाटक लागे पनि यहाँ धेरै जना छौँ जस्लाई यो धागो महत्त्वपूर्ण लाग्छ।

sathi_mero ज्यु अन्यथा नलिनु होला, कृपया वैयात र नाटक जस्ता  शब्दहरु चौतारी धागोको लागि सुहाउदैन।  

Read Full Discussion Thread for this article