Posted by: shirish November 17, 2008
Sujata's road to Premiership of Nepal: unauthorized documentation
Login in to Rate this Post:     0       ?        

वेइनस्डे क्लब


नाम चलेका वा राम्रो कमाइ भएका निकै जना नेपाली महिलाको भूमिगत सङ्गठन हो वेइनस्डे क्लब । यसको बैठक र भेटघाट वा अन्य कार्यक्रम बुधबार मात्र गरनिे भएकाले क्लबको नाम नै वेइनस्डे राखिएको हो ।
चार वर्षघि अमेरकिी सेन्टरकी डाइरेक्टर कन्सेन्ट कोल्डिन जोन्सको अगुवाइमा क्लबको स्थापना भएको थियो । त्यसबेला दर्ुगा पोखरेल, चित्रलेखा यादव, आरजु देउवा, सुजाता कोइराला, सङ्गीता थापा आदि सहभागी थिए भने पछिल्ला दिनमा दर्जनौ“ महिला क्लबका सदस्य छन् ।
सुरुका दिनमा एकअर्काबीच परचिय आदान-प्रदान र प्रगाढ सम्बन्ध निर्माणमा क्लब सीमित थियो । एक सदस्य भन्छिन्, "पछिल्ला दिनमा सदस्यहरूलाई आइपर्ने दुःखसुखमा पनि क्लब सहयोगी बन्न थालेको छ ।" क्लबका सम्बन्धमा सञ्चारमाध्यमलाई केही पनि जानकारी नदिने र्सत रहेको पनि ती सदस्य बताउ“छिन् ।
क्लबको नियमित काम के हो त - अर्की एक सदस्य भन्छिन्, "भेट्ने, खाने, पिउने र अनौपचारकि कुराकानी गर्ने । वेइनस्डे क्लबका सदस्य सोख, रमाइलो र औपचारकिताका लागि डि्रङ्स गर्छन् । त्यसैले कार्यक्रममा विवाद र झगडा पर्दैन ।"
क्लबको अफिस छैन । उनीहरू होटल वा रेस्टुरा“मा पनि हम्मेसी भेला हु“दैनन् । कहा“ हुन्छ त वेइनस्डे क्लबको जमघट - पालैपालो आफ्ना सदस्य साथीहरूको घरमा भेला हुने कार्यक्रम हुन्छ । घरमै बसेर उनीहरू खानपिनमा रमाउ“छन् । त्यहा“ लोग्नेमान्छेको उपस्थिति बर्जित छ ।

Read Full Discussion Thread for this article