Posted by: Maayakobarima November 16, 2008
No Client calls...
Login in to Rate this Post:     1       ?         Liked by

तीन महिना हुन लायो Marketing गरेको  , एउटा Client Call आउँदैन भन्या | सुरु सुरु मा अली Vendors Call बिग्र्यो| अब त पढ्न पनि खासै केही बाँकी पनि छैन अनी अरु पढ्न पनि मन लाग्दैन | साह्रै Tension हुन लायो | उनी हरुले नै Interview दिने त्यस्तो कुनै Consultancy छ भने लौन भन्नु पर्‍यो |

Read Full Discussion Thread for this article