Posted by: sapanasansar November 16, 2008
अन्तरिक्क्ष यात्री हरु को पिउने पानी अब देखी आफ्नै मूत्र
Login in to Rate this Post:     0       ?        

गोर्खे ठिटो,

तपाईको आईडिया गजबको लाग्यो ,

अब बिस्तारै कुन दिन देखि रेस्टुरेन्ट हरुले सर्भ गर्ने वेटर भन्दा पनि टन्न आचि तथा  मुत्न  त्याग सक्ने वेटर चाहियो भनेर बिघ्यापन गर्न बेर छैन ।

हि हि हि

सपनासंसार

 

Read Full Discussion Thread for this article