Posted by: harkesahu November 15, 2008
Nepalese In Belgium.
Login in to Rate this Post:     0       ?        

ice_cop123 सर !

म पनि युरोप कै कुनै कुनामा भाँडा माझेर बस्छु । मेरो विचारमा वेल्जियममा पनि तपाईंले पहिले काम पाएको खण्डमा मात्र काम गर्ने अनुमति प्राप्त गर्नसक्नु हुनेछ। डिग्री नेपालको होस् या अमेरीकाको त्यसले केहि पनि भुमिका खेल्ने छैन । पहिले काम पाउनु परो, अनि बल्ल कुरा गर्नु परो। कसो त मुजीकान्छा ??

Read Full Discussion Thread for this article