Posted by: nepalandnepali November 15, 2008
के तपाईं एस्तो शब्द लेख्दा गर्व गर्नु हुन्छ
Login in to Rate this Post:     0       ?        

मलाई लाग्छ यो साझा डट कम साईट अमेरिका बाट सन्चालित छ। र एस्क धेरै जसो प्रयोग कर्ता नेपाली तर अमेरिका मा बस्ने हरु हुनुन्छ तर यो साईट मा  धेरै ठाउँ म अस्लीला कुरा हरु पोस्ट गरेको पढ्दा म आँफैलाई लाज लागेर आउछ। के जे मन लगेओ तेही लेख्न पाईन्छ

काम से काम सात समुन्द्र पारी पुगे पछी त सब्बे बन्न सिक्नु पर्ने होइन र । म यो सब किन लेख्दै छु भने नि मेरो पैलो पोस्ट को रिप्लाई मा अस्लील शब्द प्रयोग भएको र अरु धेरै ठाउँ म अस्लील शब्द देखेर एस्तो लेख्न बाधे भएको हु


धन्यवाद

यो मेरो तल को वेब  साईट पनि हेरी दिनुस् ल


डब्लु डब्लु डब्लु डट नेपाल प्यकेग टुर डट कम

Read Full Discussion Thread for this article