Posted by: PallaGhareAntare November 15, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

ठुल्बुइनी किन रिसाकी? यो बौचाले के गरो र तिम्लाई?

बौचा के छ हालखबर? अब पुन्टे दाइको मोमो भन्या यस्तै उस्तै हो ठुल्दाइको हातको मोमो चैं छुटाउन हुन्न है, गैहाल छिटो फिला दे फिया तिर।

Read Full Discussion Thread for this article