Posted by: PallaGhareAntare November 15, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        
ठुल्बुइनी के छ ताअाअाअाअाअ
म त कोइ नि आउन्नन् आज शनिबार भनेर ढोका खोलेर अरु काम गर्न ला त तिमी आइसकिचौ। अनि के छ बा तिम्रो हालखबर। आज शनिबार तरकारी बेच्न जान नपर्ने दिन नि बिहानै उठिचौ।
मेरो र के हुन्थो र उहि त हो साहू बुढाको खेत र बाली सम्हाल्दै जिन्नगी जाने भो। फेरि मुन्टानातिर मुन्टाईद्या छन के रे यतै जोत्यो बस्यो अब दुइ महिना।
  
Read Full Discussion Thread for this article