Posted by: MujiKanchha November 15, 2008
Nepalese In Belgium.
Login in to Rate this Post:     1       ?         Liked by
हर्केसाहु जी,
ल काम त बेल्जियम मा मज्जा ले पाईन्छ नि एदी तपाईं सँग काम गर्ने कागज छ भने देखी।
यहाँ धोती पाकी अनी नेपाली हरु को तन्न पसल, रेस्टुराँ हरु छन नि
अझ नाइट सप मा काम गर्ने हो भने त extra  पैसा त मज्जा ले बनाउन सकिन्छ नि हो
कती नेपाली ले नाइट सप मा काम गरेर काठमाडौं मा घर बनाका छन नि ( अनी बिचरा धोती को पसल चाँही सुकेर गयो नि )
यो कुरा तपाईं ले यहाँ बस्ने नेपाली हरु बाट confirm गरे पनि हुन्छ।
Read Full Discussion Thread for this article