Posted by: serial November 14, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

लाग्या छैन त्यस्तो केही - सबै हल्ला मात्र हो - चौतारीका मान्छे हरु हल्ला फैलाउन मा खप्पिस छन के,

यि सबै हल्ला हुन तिमीले सुने का - रोग सोग केही मलाई लाग्या छैन,
हल्ला को पछी दौडिनु हुँदैन - है गेली  

Read Full Discussion Thread for this article